रुसी र अमेरिकी अन्तरिक्षयात्रीको सहयात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी र अमेरिकी अन्तरिक्षयात्रीको सहयात्रा
Published

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रत्यक्ष प्रसारणमा रुसी र अमेरिकी अन्तरिक्षयात्रीले एउटै यानमा अन्तरिक्ष छोडेका देखिएको छ।

पृथ्वीमा भएको तनावले अन्तरिक्षमा असर नपर्ने उनीहरूले देखाएका छन्।

एउटा भिडिओ।