युक्रेन-रुस युद्ध: युद्धका कारण घर छोड्दा परित्याग गरिएका घरपालुवा जनावर

Published

युक्रेनका कैयौँ मानिसहरू युद्धका कारण घर छोडेर भाग्नुपर्दा आफ्ना घलपालुवा जनावरलाई परित्याग गर्नुपर्‍यो।

निक टाड एकजना त्यस्ता फोटोग्राफर हुन् जसले युक्रेन गएर विस्थापित जनावरलाई पोल्यान्डको आश्रयस्थल पुर्‍याउने काममा सहभागी भएका छन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि: