युक्रेन-रुस युद्ध: युद्धका कारण घर छोड्दा परित्याग गरिएका घरपालुवा जनावर
Published
युक्रेनका कैयौँ मानिसहरू युद्धका कारण घर छोडेर भाग्नुपर्दा आफ्ना घलपालुवा जनावरलाई परित्याग गर्नुपर्यो।
निक टाड एकजना त्यस्ता फोटोग्राफर हुन् जसले युक्रेन गएर विस्थापित जनावरलाई पोल्यान्डको आश्रयस्थल पुर्याउने काममा सहभागी भएका छन्।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि:
- 'बाबा, मलाई आमा किनिदिनूस्' - युद्धको मारमा बालबालिका पनि
- मारिओपोल जहाँ तीन लाख मानिस फसेका छन्
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्