तस्बिर: काठमाण्डूमा यसरी मनाइयो फागु पूर्णिमा
Published
नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँदैछ। हेर्नुहोस् काठमाण्डूमा खिचिएका १० तस्बिर।




तस्बिर स्रोत, RSS



तस्बिर स्रोत, RSS














