युक्रेन युद्धः किएभको आवासीय क्षेत्रमा रुसी हवाई आक्रमण जारी
Published
युक्रेनको राजधानी किएभमा अवस्थित आवासीय भवनहरूमा नियमित रूपमा रुसी हवाई आक्रमण भइरहेको छ।
त्यस्ता आक्रमणमा परेर सर्वसाधारण मानिसहरू घाइते हुने वा मर्ने गरेका छन्।
रुसी सैनिकहरू राजधानी किएभको नजिकै पुगिसकेको बताइन्छ।
अनि यो पनि
अनि यो पनि
- युद्ध अपराध के हो?
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
- भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्
- के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?