तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कामकाजी महिला भन्छन्, 'स्कूटरको प्रयोगले आत्मविश्वास बढाएको छ, दुर्व्यवहारबाट जोगाएको छ'
Published
दुईपाङ्ग्रे सवारीसाधन स्कूटरको प्रयोगबाट आफ्नो आत्मविश्वास बढेको तथा आफूलाई सुरक्षित अनुभव भएको कामकाजी महिलाहरूले बताएका छन्।
सार्वजनिक सवारीसाधनमा महिलामाथि दुर्व्यवहार हुने गरेको सम्झना गर्दै उनीहरूले स्कूटर चढ्न थालेपछि त्यस्तो भोग्नु नपरेको बताएका छन्।
स्कूटरको प्रयोगबाट आफ्नो पढाइ, कार्यालय तथा घरको काममा पनि सहजता थपेको उनीहरूको अनुभव छ।
देशका विभिन्न स्थानका महिला के भन्छन्? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि