ढलको पाइपमा आधुनिक घरः के यी महिलाको डिजाइनले घरजग्जाको समस्या समाधान होला

भिडिओ क्याप्शन सुरु हुँदैछ, ढलको पाइपमा आधुनिक घर
Published

भारतको तेलङ्गाना राज्यकी इन्जिनियर पेरला मानसाले एउटा ठाउँबाट सजिलै अर्को ठाउँमा सार्न मिल्ने 'ओ-पड' घर डिजाइन गरेकी छन्।

यस्तो घर सानो बनाउन धेरै ठाउँ चाहिँदैन र मेहनत पनि धेरै चाहिँदैन।

तेइस वर्षीया मानसा विकासशील देशमा रहेको घर अभावको समस्यालाई ढल व्यवस्थापनमा प्रयोग गरिने ठूलो पाइपबाट समाधान गर्न सकिने ठान्छिन्।

उनले पहिलोपटक सन् २०२१ मा नमुना घर बनाएकी थिइन्।

अहिले विभिन्न होटल र घरजग्गा व्यवसायीले ५०० सय त्यस्ता घर बनाइदिन अर्डर दिएको उनको दाबी छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि