एन्जल महर्जन: 'चिसोमा सुतेको देख्न नसकेर गरिबलाई कम्बल र ज्याकेट दिएँ'
Published
चिसोले कठ्याङ्ग्रिएका विपन्नहरूलाई अस्ट्रेलियामा व्यवसाय गर्दै आएका काठमाण्डूका एन्जल महर्जनले यो हिउँदमा कम्बल र ज्याकेट वितरण गरिरहेका छन्।
सडकपेटीमा बोरा तथा प्लास्टिक ओढेर सुतेका मानिसलाई जाडोमा केही राहत दिन आफ्नो कमाइ र साथीको सहयोगले कम्बल र ज्याकेट वितरण गरिरहेको महर्जन बताउँछन्।
कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।