युसेन बोल्ट: मारियो कार्टले मलाई ओलिम्पिक च्याम्पियन बनाउन सहयोग गर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, युसेन बोल्ट
Published

युसेन बोल्ट यो पृथ्वीमा सबभन्दा तेज गतिका धावक हुन्।

उनले बीबीसीका गेमिङ रिपोर्टर स्टेफन पावेललाई उनको भिडिओ गेमप्रतिको लगावले ओलिम्पिक करिअरलाई सहयोग गरेको बताएका छन्।

उनी धावन मार्गमा जत्तिकै मारियो कार्ट र मोर्टल कम्ब्याट भिडिओ गेममा पोख्त रहेछन्।

युसेनले भविष्यमा धेरैजना खेलाडी मिलेर खेल्न मिल्ने भिडिओ गेमलाई भर्जिन मिडियासँग मिलेर पोर्टल भनिने होलोग्राम प्रविधिको प्रवर्धन गर्ने काममा लागेका छन्।

अनि यो पनि: