कोभिड ओमिक्रोन भेरिअन्ट: नेपाली विद्यार्थीलाई पढाइ छुट्ने चिन्ता र श्रमिकलाई रोजगारी गुम्ने डर

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओमिक्रोन: विद्यार्थीलाई पढाइ छुट्ने चिन्ता र श्रमिकलाई रोजगारी गुम्ने डर
Published

कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट पुष्टि हुने क्रम बढेसँगै विदेशमा उच्च शिक्षाका लागि तयार विद्यार्थी र वैदेशिक रोजगारीमा जान तयार श्रमिकहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

कतिपय मुलुकले यात्रामा प्रतिबन्ध लगाइसकेको र केहीले लगाउन सक्ने अनुमानका बीच उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण "सङ्क्रमण हुन सक्ने उच्च जोखिम" भएको बताइरहँदा नेपालले समेत विभिन्न देशबाट आउने यात्रुलाई कडाइ गरेको छ।

विद्यार्थी र श्रमिकसँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि