तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशनमा पूर्व लडाकू: 'प्रचण्ड चुकेपछि ओलीकै भर'
चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी पूर्व माओवादी लडाकूहरूले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्।
उनीहरूले प्रचण्ड नेतृत्वको आफ्नो पूर्व पार्टी राजनीतिमा पटक-पटक चुकेकोले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा आफूहरू गोलबन्द भएको प्रतिक्रिया दिएका छन्।
महाधिवेशनले माओवादी छाडेर एमालेमा समाहित कैयन् नेता कार्यकर्तालाई 'उचित स्थान र जिम्मेवारी' दिने आफूहरूको विश्वास रहेको उनीहरूले बताए।
महाधिवेशन स्थलबाट ईश्वर जोशी, काठमाण्डूमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।