अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा
Published

अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्।

ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट समुद्री तटमा बसाइँ सर्छन्।

उनीहरूको यात्रा वर्षायाममा पहिलो पटक पानी परेपछि सुरु हुन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि