जलवायु परिवर्तनः सम्पन्न हुन लागेको कोप २६ विश्व सम्मेलनको उपलब्धिबारे प्रश्न कायमै
Published
स्कटल्यान्डको ग्लास्गोमा दुई सातादेखि भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन शुक्रवार सम्पन्न हुनेछ।
पहिलो सातामा विभिन्न घोषणाहरू भए पनि दोस्रो साता बन्द कोठामा छलफलहरू भइरहेका छन्।
बीबीसीका पर्यावरण संवाददाता संवाददाता नविनसिं खड्का भन्छन्, "बताइएअनुसार ती छलफलमा सहमतिहरू जुट्न सकिरहेक छैनन्।"
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि