तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गयो 'रसिलो चाड तिहार': केही तस्बिरहरू
Published
काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजा हुँदै भाइटीका गरेर २०७८ सालको तिहार सम्पन्न भएको छ। तिहार सम्बन्धी केही छानिएका तस्बिरहरू:
सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।