उत्तर कोरियाः 'शत्रुलाई सन्देश दिन' किम जन-अङका अगाडि सैनिकहरूले देखाएका युद्धकला

भिडिओ क्याप्शन सुरु हुँदैछ, शत्रुलाई सन्देश दिन उत्तर कोरियाली सैनिकले यसरी युद्धकला देखाए
Published

हालै उत्तर कोरियाली सरकारी टीभीले सैनिकहरूले युद्धकला प्रदर्शनी गरेको भिडिओ प्रसारण गरेको थियो।

सैनिकहरूले आफू देशको सुरक्षा गर्न सक्षम रहेको सन्देश 'शत्रुलाई दिन खोजेको' बताइएको छ।

प्योङ्याङमा केही साताअघि आयोजित कार्यक्रम हेर्न नेता किम जङ-अन र अरू वरिष्ठ सैन्य अधिकृतहरू पनि गएका थिए। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि