तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मृतसागरः पर्यावरणबारे जनचेतना फैलाउन सयौँ मानिसले निर्वस्त्र फोटो खिचाए
Published
मृतसागरको तट मासिइरहेको भन्दै त्यसप्रति ध्यानाकर्षण गर्न इजरेलमा सयौँ मानिसले निर्वस्त्र तस्बिर खिचाएका छन्।
ती मानिसहरू कलाकार स्पेन्सर ट्युनिकले आयोजना गरेको लाइभ इन्स्टलेशन कलाको कार्यक्रममा सहभागी भएका हुन्।
स्पेन्सरले पर्यावरणीय परिवर्तनलाई दर्शाउन विश्वभरि त्यस्ता तस्बिर खिच्ने गरेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि