तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिउँमा ब्याले गरेर बन्दरगाह बनाउने योजनाको विरोध
Published
रुसकी एक ब्याले नर्तकीले गल्फ अफ फिनल्यान्डको रुसी क्षेत्रमा हिउँ जमेको एउटा ठाउँमा नाचेको भिडिओ सामाजिक सञ्जालमा हालेकी छन्।
त्यहाँ बन्दरगाह बनाउने सरकारको योजना छ। तर त्यहाँ हुने निर्माणकार्यबाट इल्मिरा र त्यहाँका बासिन्दाहरू प्रदूषण र वन्यजीवमा पर्ने दुष्प्रभावबारे चिन्तित छन्।