दशैँ कसरी सुरक्षित रूपमा मनाउँदै हुनुहुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ सुरक्षित रूपमा कसरी मनाउँदै हुनुहुन्छ?
Published

अहिले हिन्दु धर्मावलम्बीहरू सबैभन्दा ठूलो चाड दशैँ मनाइरहेका छन्।

कोभिड महामारीको जोखिम कम भइसकेको छैन।

कोरोनाभाइरस महामारीबीच दशैँ कसरी सुरक्षित मनाउँदै हुनुहुन्छ भनेर हामीले गृहिणीहरूलाई सोधेका थियौँ।

हेर्नुहोस् उनीहरूले के भने?