तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँ: दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दुखेसो
Published
कम आम्दानी र चर्को महँगीका कारण दशैँमा समेत गाउँघर फर्कन नपाएको न्यून आय भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले दुखेसो पोखेका छन्।
उनीहरूले महामारीको बन्दाबन्दी हटे लगत्तै दशैँ जस्ता चाड आएकाले आफूहरूले खर्च धान्न नसकेको र दोहोरो मारमा परेको बताए।
नवरात्री शुरू भएपछि उनीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।