के एउटै खालको सङ्गीत मन पराउनेबीचको प्रेम सम्बन्ध राम्रो हुन्छ?
Published
पीओएम अर्थात् पावर अफ म्यूजिक नामक नयाँ डेटिङ एपले सङ्गीतको रुचिका आधारमा जोडी मिलाउँछ।
दश हजारभन्दा बढीले प्रयोग गरिरहेको नयाँ एपले लगानीका लागि १५ लाख पाउन्ड उठाएको छ।
के एपले प्रेमीप्रेमिका भेट्न मद्दत गर्छ त?
हेर्नुहोस् एउटा भिडिओ।