सेनिटरी प्याडमा करको विरोध गर्ने महिलाहरू के भन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'माग जायज ठहर भए सेनिटरी प्याडमा करको दर संशोधन हुनसक्छ'
Published

सेनिटरी प्याड लगायतका उत्पादनहरू आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत राखेर कर छुट गर्न देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्।

आफ्ना मागहरू सम्बोधन गर्न सरकार उदासीन देखिएको भन्दै अभियानकर्मीहरूले थप आन्दोलित हुने चेतावनी दिएका छन्।

सरकारी अधिकारीले भने मागहरू जायज ठहर भएमा आगामी बजेटबाट करको दरमा संशोधन गर्न सकिने बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: