चीनमा कोभिड महामारीबीच पनि कसरी फस्टायो ‘सर्फिङ्ग’

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनमा महामारीबीच कसरी फस्टायो ‘सर्फिङ्ग’
Published

कोरोनाभाइरस महामारीका कारण लगाइएका प्रतिबन्धात्मक नियमहरूबीच चीनको एउटा द्वीपमा सर्फिङ्ग व्यवसाय निकै फस्टाएको छ।

महामारी सकिएपछि पनि त्यो क्रम जारी रहने व्यवसायीहरूको आशा छ।

महामारीबीच पनि हाइनान द्वीपमा कसरी 'सर्फिङ्ग' पेशा फस्टाइरहेको छ त?

हेर्नुहोस् यो भिडिओः