तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?
Published
पन्जशिर उपत्यकालाई तालिबानको अघिल्लो शासनको बेला विद्रोही प्रान्तको रूपमा चिनिन्थ्यो।
तर यो पटक भने तालिबानले उक्त स्थानमा नियन्त्रण कायम गरे जस्तो देखिएको छ।
कुनै बेला विद्रोही नेता अहमद शाह मसूदको प्रान्तको रूपमा चर्चित यो उपत्यकामा उनको समाधिस्थल अहिले भत्काइएको छ र हजारौँ नागरिकहरू विस्थापित भएको बताइन्छ।
के हो पन्जशिर उपत्यका र तालिबानका लागि यो किन महत्त्वपूर्ण छ?
अनि यो पनि
- राष्ट्रपति भवनमै दुई वरिष्ठ तालिबान नेताबीच 'चर्काचर्की, समर्थकबीच झगडा'
- तालिबान सत्ताको प्रतिरोध गरिरहेको अफगानिस्तानको पन्जशिर उपत्यकामा कैयौँ सर्वसाधारणको हत्या
- काबुलमा अड्किएका ३४ नेपालीलाई 'फर्काउने पहल', कहिले आइपुग्लान्
- तालिबान, अलकायदा र इस्लामिक स्टेट कसरी फरक छन्?
- तालिबानद्वारा महिलालाई पुरुषसँग बसेर पढ्न प्रतिबन्ध