अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?
Published

पन्जशिर उपत्यकालाई तालिबानको अघिल्लो शासनको बेला विद्रोही प्रान्तको रूपमा चिनिन्थ्यो।

तर यो पटक भने तालिबानले उक्त स्थानमा नियन्त्रण कायम गरे जस्तो देखिएको छ।

कुनै बेला विद्रोही नेता अहमद शाह मसूदको प्रान्तको रूपमा चर्चित यो उपत्यकामा उनको समाधिस्थल अहिले भत्काइएको छ र हजारौँ नागरिकहरू विस्थापित भएको बताइन्छ।

के हो पन्जशिर उपत्यका र तालिबानका लागि यो किन महत्त्वपूर्ण छ?

अनि यो पनि