बुवाको मुख हेर्ने दिनः छोरीहरू भन्छन्: 'बुवा मेरो साथी'

भिडिओ क्याप्शन सुरु हुँदैछ, बुवा मेरो साथी!
Published

मङ्गलवार कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन हो।

यो दिन छोराछोरीले आफ्ना पिताप्रति विशेष आदरभाव प्रकट गर्ने र आशीर्वाद लिने चलन छ।

यही अवसरमा हामीले चारजना छोरीहरूलाई "तपाईँको जीवनमा बुवाको के भूमिका छ" भनेर सोधेका छौँ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।