दार्चुलामा नेपाली भूमिमा बारम्बार अनधिकृतरूपमा आएको भनिएको भारतीय हेलिकोप्टरको भिडिओ

भिडिओ क्याप्शन सुरु हुँदैछ, दार्चुला
Published

दार्चुलामा नेपाली सेनाको ब्यारेकमाथि यसै साता पटक पटक भारतीय हेलिकोप्टर उडेको भनिएको घटनामा भारतीय स्थानीय प्रशासनको जवाफ नेपाली पक्षले कुरिरहेको अधिकारीहरूले बताएका छन्।