तीज: समाजका कथाव्यथालाई गीत बनाएर चर्चित बनेकी ६२ वर्षीया लक्ष्मी तिवारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, तीजको लहर आयो बरि लै
Published

सामाजिक सञ्जालमा भाका हालेर नाच्दै गीत गाउने ६२ वर्षीया महिला तिवारी आमाको नामले चर्चित छिन्।

पाल्पानिवासी लक्ष्मी तिवारीका गीतहरू समसामयिक विषयमा केन्द्रित हुन्छन्।

सानैदेखि गाउँघरमा गीत गाए पनि उनको भिडिओ यूट्यूबमा राख्न थालिएपछि उनलाई धेरैले चिनेका हुन्।

उनी आफैँ गीत रचना गर्छिन् र लय हाल्छिन्।

हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि: