पाराओलिम्पिक्सः सबैभन्दा सफल डानियल डायस भन्छन्, 'हामी पनि खेलाडी हौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सबैभन्दा सफल पाराओलिम्पिक्स खेलाडी भन्छन्: 'हामी पनि खेलाडी हौँ'
Published

तीनवटा पाराओलिम्पिक्समा २४ पदक जितेका ब्रजिलका डानियल डायस इतिहासकै सबैभन्दा सफल खेलाडी हुन्।

यी खेलाडीले टोक्यो पाराओलिम्पिक्स आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन्।

यो भिडिओमा उनले पौडी खेलाडीका रूपमा आफ्नो जीवन, विवादास्पद श्रेणी विभाजन र यो वर्ष आफ्नो लक्ष्यका बारेमा बताएका छन्।

अनि यो पनि