गाईजात्रा: 'सभा जुलुस गर्न मिल्ने, सुरक्षित ढङ्गले जात्रा गर्न किन नमिल्ने?'

Published

झन्डै दुईहप्ता अघि आफ्नी ६१ वर्षीया आमा गुमाएका भक्तपुर बोडेका श्याम था परम्परा अनुसार गाईजात्रा मनाउन नपाउने भएपछि चिन्तित बनेका छन्।

कोभिड सङ्क्रमणको जोखिम कायम नै रहेको भन्दै स्थानीय प्रशासनले भिडभाड तथा तामझाम गरेर जात्रा मनाउन रोक लगाएको हो।

मृतक आफन्तको सम्झनामा झाँकीसहित नगर परिक्रमा गरेर गाईजात्रा मनाउने प्रचलन छ।

केही अभियानकर्मीले भने सरकारले जात्रा पर्वहरू मनाउन रोक लगाउन गरेको निर्णयप्रति रोष व्यक्त गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि: