'बाहिर सोचेजस्तो अफगानिस्तानमा बन्दी भएर बस्न परेन'

Published

सुनीता परियारले अफगानिस्तानको राजधानीस्थित अमेरिकी बेस क्याम्पमा २१ महिना काम गरेकी थिइन्। तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएपछि उनलाई उद्धार गरेर देश फर्काइएको छ।

उनले त्यहाँ काम गर्दा बन्दी जस्तो नभइ धेरै अनुभव बटुल्ने मौका पाएको तर क्याम्पबाट बाहिर घुम्न जान भने नपाएको अनुभव बीबीसी न्यूज नेपालीलाई बताएकी छिन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: