अफगानिस्तान द्वन्द्वः अस्तव्यस्त काबुल विमानस्थलभित्र यसरी पठाइयो एउटी बालिकालाई

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्तव्यस्त काबुल विमानस्थलभित्र यसरी पठाइयो अफगान बालिकालाई
Published

सत्तामा तालिबानको पुनरागमन भएपछि हजारौँ अफगानहरू देशबाट बाहिर जाने प्रयासमा छन्।

राजधानी काबुलस्थित विमानस्थल अझै अस्तव्यस्त छ।

उक्त विमानस्थलमा बाहिरबाट मानिसहरूले एउटी बालिकालाई उचालेर भित्र रहेका अमेरिकी सैनिकलाई समात्न दिएको भिडिओ फेला परेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार तालिबानले नेटो र अमेरिकी सेनालाई सघाउने अफगान नागरिक तथा पूर्ववर्ती सरकारका सहयोगीलाई खोजिरहेको जनाएको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि