'म सडकमा जीवन व्यतीत गर्न चाहन्नँ': मुम्बईकी एक किशोरीको मार्मिक कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म सडकमा जीवन गुजार्न चाहन्नँ'
Published

आस्मा शेख भारतको मुम्बईमा एउटा नाम चलेको कलेजमा भर्ना हुन पाउँदा ज्यादै खुसी भइन्।

गरिबीका कारण सडकमा बस्न बाध्य उनले पढेर आफू र अभिभावकलाई आफ्नो छुट्टै घरसम्म पुर्‍याउने सपना देखेकी छन्।

तर कोभिड महामारीका कारण उनी एक दिन पनि पढ्न जान नपाएको बताउँछिन्।

उनलाई अहिले महामारीले सडकबाट घरसम्म जाने सपनामा वज्रपात हुन्छ कि भन्ने डर लागेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि