खेलौना अस्पताल चलाएर वातावरण जोगाउने इटलीकी एक महिला
Published
खेलौनाले वातावरण धेरै प्रदूषण गर्छ।
धेरैजसो खेलौना प्लास्टिकबाट बन्छन् र तिनलाई पुनः प्रयोग गर्न गाह्रो छ।
पुतलीलाई नयाँ जीवन दिने इटालीको एउटा जुक्ति निकै सफल भएको छ।
महामारीको समयमा खुसी बाँड्ने एउटा महिलाको सोच र सिर्जनाले यसरी मूर्त रूप पाइरहेको छ।
भिडिओ: सोफीया बेट्टिजा