राष्ट्रिय धान दिवस: असार १५ मा नेपालभरि यसरी गरियो रोपाइँ

भिडिओ क्याप्शन सुरु हुँदैछ, धान दिवसमा कसरी मनाइयो
Published

प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ।

यो वर्ष कहाँ कसरी गरियो त धान रोपाइँ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।