पेरुको ५०० वर्ष पुरानो डोरीको पुलको वार्षिक मर्मत
Published
पेरुको आपुरीमाक नदीको दुई किनारमा समुदायहरू बर्सेनि पुरातात्त्विक पुलको मर्मत गर्छन्।
गत वर्ष महामारीका कारण सो पुल मर्मत भएन।
यो वर्ष भने सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको डोरी बाट्ने सीप प्रयोग गरेर यो पुल मर्मत गरिएको छ।
यो पुल ५०० वर्षदेखि यो स्थानमा रहिआएको बताइन्छ।
हेर्नुहोस् एउटा भिडिओ।