कोभिड जापानः दयाकी देवीको विशाल मूर्तिलाई मास्क

भिडिओ क्याप्शन सुरु हुँदैछ, जापानमा देवीको विशाल मूर्तिलाई मास्क
Published

जापानमा दयाकी देवी कान्नोनको ५७ मिटर अग्लो विशाल मूर्तिको अनुहारमा मास्क लगाइदिइएको छ।

उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड-१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क हटाइनेछैन।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि