घर भत्किएर झन्डै किच्यो तर यी किशोर किन चुपचाप हिँडे
Published
यूकेको डोर्सिटमा एउटा भवनको भित्ता भत्किएर खस्दा बाटोमा हिँडिरहेका एक किशोर धन्न जोगिए।
त्यस बेला खिचिएको एउटा भिडिओमा उनले खासै वास्ता नगरेको जस्तो तथा केही पनि नभए जसरी आफ्नो बाटो लागेको देखिन्छ।
उक्त भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि ती १७ वर्षे विद्यार्थीले त्यति बेला आफू प्रतिक्रियाविहीन जस्तो देखिएको भए पनि भित्रभित्रै निकै आत्तिएको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि