कोभिड नेपाल: परीक्षाको अनिश्चितताबीच कक्षा १२ का विद्यार्थी अन्योलमा
Published
सरकारले कोभिड महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित गरेपछि विद्यार्थीहरूमा अन्योल थपिएको छ।
परीक्षाको तरिका र नयाँ मिति निश्चित नहुँदा र भ्रामक कुराहरू सुन्दा विद्यार्थीहरू तनाव भएको बताउँछन्।
महामारीका कारण बिहीवारदेखि सुरु हुने भनिएको एसईई परीक्षा पनि स्थगित भएको छ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको एक भिडिओ।