कोभिड नेपाल: नेपालगन्ज अस्पतालमा सङ्क्रमितको उपचार कसरी भइरहेको छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुरमा कोभिडका बिरामीको उपचार कसरी भइरहेको छ?
Published

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा डेढ सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको उपचार भइरहेको छ।

स्रोतसाधन र जनशक्तिको सीमितताले चाहे जस्तो सेवा दिन नसकेको त्यहाँका डा. अलतबान राहीले बताएका छन्।

कस्तो छ त त्यहाँको अवस्था? कस्तो अवस्थामा उपचार भइरहेको छ?

हेर्नुहोस् एउटा भिडिओ।