इजरेल-गाजा हिंसाः जेरुसलेममा तनाव बढ्नुको कारण

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः जेरुसलेममा तनाव बढ्नुको कारण
Published

धेरै वर्षपछि जेरुसलेममा फेरि अशान्त बनेको छ। त्यहाँ यहुदी र अरब मूलका मानिसबीच द्वन्द्व बढेको छ।

इजरेलले हवाई आक्रमण गर्दा गाजा क्षेत्रमा बालबालिकासहित केही व्यक्तिको मृत्यु भएको प्यालिस्टिनी अधिकारीहरूले बताएका छन्।

अहिले त्यहाँ हिंसा बढ्नुको कारण के हो त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि