कोभिड खोपः फ्रान्समा यी चिकित्सक किन अक्सफर्ड-आस्ट्राजेनेका खोप फ्याँक्दैछन्
Published
फ्रान्समा लक्षित उमेर समूहका मानिसहरूले लिन अनिच्छा देखाएकाले अक्सफर्ड-आस्ट्राजेनेका कोभिड खोपको थुप्रो लागेको छ। केही खोप खेर जान पनि थालेको छ।
अहिले ५० वर्षमुनिका सबै मानिसलाई प्रयोग हुन नसकेको बाँकी खोप लिन आफ्नो नाम दर्ता गर्न भनिएको छ। तर उक्त खोप ५५ वर्षमाथिका मानिसलाई मात्र स्वीकृत गरिएकाले केही अलमल देखा परेको छ।
फ्रान्सले आफ्नो भण्डारमा भएको कोभिड खोप खेर फाल्ला कि प्रयोग गर्ला त? हेर्नुहोस् यो भिडिओ ।
अनि यो पनि