युक्रेनको मेट्रो रेल स्टेसनमै शिशुको जन्म

भिडिओ क्याप्शन सुरु हुँदैछ, कीएभको मेट्रो रेल स्टेसनमा शिशुको जन्म
Published

युक्रेनको राजधानी कीएभस्थित मेट्रो रेल अन्डरपासमा प्रहरीले कोही चिच्याइरहेको आवाज सुन्यो।

जब उनीहरू त्यहाँ के भएको रहेछ जान्नका लागि पुगे एक जना २३ वर्षकी महिलालाई बेथा लागेको देखे।

हाल ती महिला र उनकी छोरी दुवैको अवस्था अस्पतालमा सामान्य छ।

हेर्नुहोस् यो भिडिओ सामग्री।