कोरोना भाइरस नेपालः महामारीबीच व्यापारीले बढी मूल्य लिए कहाँ सम्पर्क गर्ने
Published
नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्दै गर्दा बजारमा स्वास्थ्य सामग्रीको मूल्य आकासिँदै गएको गुनासो सुनिन थालेको छ।
त्यसका साथै खाद्यान्नलगायत दैनिक उपभोगका सामानको मूल्यमा पनि अचाक्ली वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ।
कतिपय सामग्रीको कालोबजारी समेत हुन थालेका विवरण आइरहेका छन्।
बजार मूल्य, कृत्रिम अभावजस्ता विषय हेर्ने मुख्य निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईंसँग बीबीसी न्यूज नेपालीका नेत्र केसीले कुराकानी गरेका छन्।
सबैभन्दा पहिला उनले मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीको मूल्य अचाक्ली बढाइएको गुनासो भइरहँदा पनि तपाईँहरूले किन अनुगमन गर्न नसकेको भनेर सेढाईंलाई सोधेका छन्।
सुन्नुहोस् अन्तर्वार्ता।