कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, 'गर्मीमा लगातार पीपीई लगाउँदा सकस'

Published

नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गर्दा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्यकर्मीको अवस्थाबारे चिन्ता व्यक्त भएको छ।

अस्पतालमा बिरामीको चाप बढ्दै गर्दा केही स्वास्थ्यकर्मी थप भए पनि चुनौती भने कायम नै रहेको अस्पतालकी नर्सिङ इन्चार्ज ईश्वरी केसीले बताइन्।

के छ त अस्पतालका स्वास्थ्यकर्मीकोअवस्था? नेपालगन्जबाट विमला चौधरीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि