कोरोना भाइरस नेपाल: सङ्क्रमित चिकित्सक भन्छिन्, 'कोभिड खोप लगाएका कारण लक्षण अरूभन्दा सामान्य’
Published
पछिल्लो समयमा नेपाल-भारत सीमावर्ती क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरू पनि कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित भएको बताइएको छ।
नेपालमा दैनिक परीक्षण गरिनेमध्ये औसतमा ३० प्रतिशतभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेकोमा तीमध्ये स्वास्थ्यकर्मीहरू पनि छन्।
भेरी अञ्चल अस्पतालको कोभिड वार्डमा कार्यरत डा. आश्री सिंहलाई पनि कोभिड-१९ पुष्टि भएको छ।
तर आफूले "खोप लगाएका कारण लक्षण अरू सङ्क्रमितको भन्दा सामान्य रहेको र निको हुने क्रम पनि तुलनात्मक रूपमा छिटो भएको" उनको अनुभव छ।
हेर्नुहोस् कमल परियारले उनीसँग गरेको कुराकानीमा आधारित एक भिडिओ।
अनि यो पनि