कोरोना भाइरसः खोप पासपोर्ट के हो र त्यसको कसरी प्रयोग हुनेछ

भिडिओ क्याप्शन सुरु हुँदैछ, खोप पासपोर्ट के हो र त्यसको कसरी प्रयोग हुनेछ
Published

कतिपय देशले विदेश नागरिकले भ्रमण अनुमति पाउनका लागि कोभिड खोप लगाएको प्रमाण पेस गर्नुपर्ने विषयमाथि काम गरिरहेका छन्।

खोप पासपोर्ट हुनेहरूले यात्रा अनुमति पाउनुका साथै ठूल्ठूला समारोहमा सहभागी हुन पाउनेछन्।

तर खोप पासपोर्टलाई लिएर मतहरू विभाजित छन्।

खोप पासपोर्टका विविध पक्षबारे थाहा पाउन यो भिडिओ हेर्नुहोस्।