शिकागो प्रहरीद्वारा १३ वर्षे किशोरको ज्यान जानेगरी भएको कारबाहीको भिडिओ सार्वजनिक

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिकागोमा १३ वर्षे किशोर मारिनेगरी भएको प्रहरी कारबाहीको भिडिओ
Published

अमेरिकामा शिकागो प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा एक १३ वर्षे किशोर कारबाहीमा मारिएको बेलाको भिडिओ सार्वजनिक गरेको छ।

स्थानीय नेता र पीडित परिवारले घटनाबारे पारदर्शी हुन माग गरेपछि प्रहरी र ती किशोरको जम्काभेट हुँदाको फुटेज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

उक्त फुटेजमा के देखिन्छ त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि