उडिसामा खाल्डोमा खसेको हात्तीको बच्चाको यसरी भयो उद्धार
Published
भारतको दक्षिणपूर्वी राज्य उडिसा राज्यमा इनार बनाउन खनिएको एउटा खाल्डोमा खसेको एउटा हात्तीको छावाको उद्धार गरिएको छ।
त्यो छावा त्यहाँ राति आफ्नो बथानसँग हिँड्दै गर्दा छुट्टिन पुगेको र इनारमा खसेको बताइएको छ।
कसरी भयो त छावाको उद्धार? हेर्नुहोस् यो भिडिओमा।
अनि यो पनि