राजकुमार फिलिप: निधनको घोषणा अनि शोकमग्न यूके

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमार फिलिप
Published

राजकुमार फिलिप, ड्यूक अफ एडिनबरा,को ९९ वर्षको उमेरमा निधन भएको छ।

लगत्तै यूकेभरि झन्डाहरू आधा झुकाइएका छन्।

उनको निधन भएको घोषणा गर्दै बकिङ्घम दरबारको गेटमा एक सूचना टाँसिएको थियो।

हेर्नुहोस् भिडिओ