शहरी साना जङ्गलले हाम्रो जीवनमा के फरक पार्छन्?
Published
जलवायु परिवर्तनसँग जुझ्न विश्वभर दशौँलाख रूखहरू रोपिएका छन्।
तर कैयौँ वातावरणवादी समूहहरूले टेनिस कोर्टको क्षेत्रफल बराबरका ससाना शहरी जङ्गल बनाइरहेका छन्।
उनीहरूले त्यसको निकै फाइदाहरू रहेको बताउँछन्।
द नेदरल्याण्ड्सको त्यस्तै एउटा सानो जङ्गललाई यस भिडिओमा हेरौँ।